राष्ट्रपतिले जारी गरे भूमिसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललेले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् । मन्त्रिपरिषद्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले यसअघि एकसाथ पाँचवटा अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले सोमबार चारवटा…