कांग्रेस बैठकमा कान्छारामलाई ईश्वरीकाे प्रश्न- पार्टीको सांसद हाे कि स्वतन्त्र सांसद हाे ?

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले प्रतिनिधिसभा बैठकमा दिएको विवादास्पद अभिव्यक्तिको विषयमा प्रश्न गरिएको छ । बिहीबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले सांसद तामाङले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई लक्षित गर्दै आगामी संसदमा देख्न नपरोस् भनेर दिएको अभिव्यक्तिबारे प्रश्न गरेकी हुन् । बजेटसम्बन्धी छलफलमा सांसद…