एमाले र माओवादीले आफूलाई शुद्ध ‘कम्युनिस्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउछन् : बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एमाले र माओवादीले अर्कालाई पूरै अशुद्ध र आफूलाई चौबीस क्यारेटको शुद्ध 'कम्युनिस्ट' प्रमाणित गर्न न्वारानदेखिको बल लगाउने दाबी पनि गरेका छन् । एकैदिन सुरु भएको नेकपा एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठकप्रति कटाक्ष गर्दै उनले आइतबार साँझ सामाजिक सञ्जालमा यस्ताे लेखेका हुन् । उनले…