काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । मंगलबार अपराह्न बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकबाट गभर्नर नियुक्त गर्ने तयारी गरिएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको छ । आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले पनि पौडेलको नाम पहिलो नम्बरमा सिफारिस…