वामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।  पार्टी प्रवेशका लागि बिभिन्न चरणमा वार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन । भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी…