काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन रोक्न आफूले सर्वोच्च अदालतमा रिट दायर गरेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । खड्काले सामाजिक सञ्जालमार्फत आफू वा आफ्नो तर्फबाट सर्वोच्च अदालतमा कुनै रिट दर्ताका लागि नगएको स्पष्ट पारेका छन् । संवेदनशील विषयमा अनुमानका आधारमा समाचार सम्प्रेषण नगर्न र सामाजिक सञ्जालमा…