काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका-१ कार्यसमितिले आज झोरमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अगाडि बढेको बताए । उनले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर संकलनमा १० प्रतिशतले वृद्धि…