दुर्गा प्रसाईं भारतको असामबाट पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । गत चैत १५ गते भएको राजावादी हिंसात्मक प्रदर्शनका मुख्य नाइके उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए । सुरूमा सीआईबी र उपत्यका अपराध…