पोखरा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । नयाँ नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । महाधिवेशन निर्वाचन कमिटीले सोमबार ढिलो गरी नामावली प्रकाशन गरेको हो । आइतबार मनोनयन दर्ता गरिएको थियो । मतदान मंगलबार…