गभर्नर नियुक्तिमा बिचौलियाको बीचमा तानातान छ : प्रचण्ड

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा बिचौलियाको बीचमा तानातान भएकाे भएको टिप्पणी गरेका छन् । बिहीबार रुपन्देहीमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्न नियुक्तिको विषयमा दलहरुबीच नभइ बिचौलियाबीच कुरा नमिलेको दाबी गरे । बिचौलियाकै कारणले ढिला भएको भन्दै उनले भने, ‘अहिले गभर्नरको विषयमा बिचौलियाको बीचमा…