हेटौँडामा राप्रपाको युवा संगठनले जलायो ‘प्रचण्ड’को तस्बिर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको छ । संगठनको शनिबार हेटौँडामा आयोजित जिल्ला अधिवेशनमा सदस्य सचिव नीराजन बम पताँलाले ‘प्रचण्ड’को तस्बिरमा आगो लगाएका हुन्। ‘प्रचण्ड’को तस्बिरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावादको नारा लगाएका थिए । उनले ‘प्रचण्ड’लाई हत्यारा भन्दै कार्यक्रममा सहभागीलाई…