प्रभु साहको प्रश्न : ८ महिनासम्म प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति किन सार्वजनिक भएन ?

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकार बनेको ८ महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक नगर्नेले सुशासनको गफ मात्रै दिएर सुशासन कायम हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभामा आज पेस हुन लागेको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१लाई प्रस्तुत गर्न अनुमति…