काठमाडौं । गत २३ र २४ भदौमा घटेको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ । प्रतिवेदन कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै सम्बन्धित निकायहरू सक्रिय भएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तयार पारिएको उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो । सो निर्णयअनुसार प्रतिवेदन प्रधानमन्त्री तथा…