मतदाता नामावली दर्ताकाे समय थप्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताकाे समय थप गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोन कुराकानीमा प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र अहिलेको चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी हुन् । यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद…