केपी ओलीले एक वर्षे कार्यकाल पूरा गर्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कुनै पनि बेला परिवर्तन हुन सक्ने दाबी गरेका छन । पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन । अध्यक्ष प्रचण्डले भनेका छन, ‘समय त म अहिले तोक्न चाहन्नँ, समय तोक्न उचित पनि हुँदैन । तर,…