काठमाडौं । मधेस केन्द्रित ८ दल आपसमा नजिकिएका छन् । मधेस केन्द्रितभन्दा पनि सत्ता केन्द्रित स्वार्थमा रुमल्लिएका उनीहरु करिब छिन्नभिन्न अवस्थामा छन् । राजनीतिक एजेण्डामा सहकार्यको वातावरण बनाउन ८ दल सम्मिलित कार्यदल गठन गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको ८ दल बैठकले सबै दलबाट १ जना रहने गरी कार्यदल गठन गरेको हो । कार्यदलमा जसपा…