कोशीमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनले कोशीमा राष्ट्रिय सभाको निर्वाचनमा मनोनयन दर्ता गराएको छ । गठबन्धनले कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे, दलितमा सोम पोर्तेल र खुल्लामा सुनिल थापालाई उमेद्वारको रुपमा अघि सारेको हो । सुनिल थापाको समर्थक रेगिना भट्टराई र प्रस्तावक उद्वव थापा रहेका छन । रोशनी मेचेको सिर्जना राई समर्थक र…