समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

काठमाडौं । विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । ६ महिनापछि बसेकाे बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा पेस हुनेछ । ओली सरकारविरुद्ध थप सशक्त…