अध्यादेश सिफारिससहित मन्त्रिपरिषद् बैठकका २६ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक गरेका हुन् । बैठकले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बसेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने…