काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग निष्पक्ष छानबिनका निम्ति नबनेको पुष्टि भएको बताएका छन् । आयोगको प्रतिवेदनबाटै यस्तो पुष्टि हुने उनले टिप्पणी गरेका हुन् । ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिन गर्न गठित आयोग र आमनिर्वाचनलाई उनले ‘अल्गोरिदम’मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र…