मातृभूमि जागरण अभियान चलाउने भीम रावलकाे घाेषणा

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता डा. भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् । "देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै…