एमाले केन्द्रीय कमिटी बैठक पुस २१ र २२ मा

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक पुसमा हुने भएको छ । बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक पुस २१ र २२ गते हुने निर्णय गरेको हो । अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै पार्टीको सांगठनिक कामको पनि समीक्षा हुनेछ । एमालेले…