विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशका विषयवस्तु (कन्टेन्ट) खराब नरहेको बताएका छन् । विराटनगरमा बुधबार भएको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सरकारले ल्याएका अध्यादेश राम्रै रहेको बताए । ‘अध्यादेशको भित्रको कन्टेन्टहरू खराब छैन, धेरै अध्यादेशहरू ठिकै छन्, राम्रै छ भन्छु म,’ कोइरालाले भने, ‘तर संसद बोलाएर गर्नुपर्थ्यो नि त, कांग्रेस र एमालेको बहुमत…