काठमाडौं । बागमति प्रदेश सरकारले मुख्य न्यायाधिवक्ता पदमा शुकदेव काफ्लेलाई नियुक्त गरेको छ । भदौ २ गतेदेखि लागू हुने गरी संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । तामाकोशी गाउँपालिका–३ दोलखाका काफ्ले ग्लोब नेपालका नियमित स्तम्भकार हुन् । बागमति प्रदेशको मुख्य…