काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । आइतबारदेखि सुरु भएको बैठकमा प्रतिवेदन पेस गर्दै प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको र यसबाट नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताए । ‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘चन्दा…