कुलमानकाे उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न निर्वाचन आयोगमा

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेको छ । केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर रास्वपाकै दलबाट १८ जनाको नाम बन्दसूचीमा पेश गरेको उज्यालो नेपाल पार्टीले रास्वपासँगको एकता प्रक्रियामा समस्या देखिएपछि छुट्टै बन्दसूची पेश गरिपाऊ भन्दै उक्त पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय,…