काठमाडौं । सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज सोमवार पनि जारी रहनेछ । दुवै दलको बैठक हिजो आइतबारबाट सुरु भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ । यता, माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको…