अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने संकेत गरेका छन् । बिहिबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुलाई प्रधानमन्त्री प्रचण्डले आफुले संसद फेस गर्ने भएकाले अहिले राजीनामा नदिन आग्रह गरेका थिए । राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्रीको सो आग्रहपछि राजीनामा नदिएर फर्किएका छन् । संबिधान अनुसार सरकारमा सहभागी दलले सरकारलाई…