काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदको अवहेलना उजुरी संसद सचिवालयमा दर्ता गराएका छन् । सोमबार दर्ता भएको उक्त उजुरीको दर्ता नं. ४२ रहेको छ । सांसद गुरुङले सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गरीपाउँ भने उजुरी दिएका छन् । उजुरी जस्ताको त्यस्तैहिजो मिति २०८१ साल जेष्ठ ६ गतेको बैठकमा…