काठमाडौं । नेकपा (एमाले) ले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति सार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरे । "फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा कुनै पनि विषय अगाडि सारेर निर्वाचन…