राैतहटकाे गाैरमा आज पनि कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालयकाे पछिल्लाे विज्ञप्तिअनुसार हिजाे दिउँसाे १ बजेदेखि लागू भएकाे कर्फ्यू अहिले बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कामका लागि बिहान साढे ८ बजेसम्म कर्फ्यू खुकुलाे पारिएकाे प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेकाे…