काठमाडौं। इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने इरानले बताएको छ । इरानका विदेश मन्त्री अब्बास अराघ्चीले हालसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। उनले इजरायलले आफ्नो ‘गैरकानूनी आक्रमण’ रोकेमा इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने उनले बताएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले यो कुरा सामाजिक सञ्जाल एक्स मार्फत सार्वजनिक गरेका हुन्। इरानले…