नयाँ दिल्ली । केन्याका प्रभावशाली विपक्षी नेता राइला ओडिङ्गाको ८० वर्षको उमेरमा भारतमा उपचारको क्रममा निधन भएको छ । स्थानीय प्रहरी र अस्पतालका अधिकारीहरूका अनुसार हृदयाघातका कारण उनको मृत्यु भएको हो । दक्षिण भारतको केरला राज्यस्थित देवमाथा अस्पतालले पूर्वप्रधानमन्त्री समेत रहेका ओडिङ्गाको हृदयाघातबाट निधन भएको पुष्टि गरेको छ । उनी विपक्षी नेताको रूपमा सन् १९९७…