बेइजिङ । चीनको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक सुरु भएको छ । बैठकमा पुटिनले किम जोङ उनलाई उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए । उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको उनको भनाइ थियो । ‘उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे’ पुटिनले किमलाई भने…