काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेसँगै दुई देशबीचको सम्बन्ध चिसिएको छ । अमेरिका भित्रै भारतविरुद्ध ट्रम्पको नीतिप्रति असन्तुष्टि र चिन्ता व्यक्त भइरहेको बीबीसीले जनाएको छ । अमेरिकन रिपब्लिकन नेतृ निक्की हेलीले अमेरिकाले चीनलाई सन्तुलनमा राख्न भारत जस्तो मित्र राष्ट्रसँग सम्बन्ध बिगार्न नहुने तर्क गरेकी छन् । व्यापार…