हमासले सार्वजनिक गरेको ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । हमासले तस्वीर सार्वजनिक गरेर बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको टाइम्स अफ इजरायलले जनाएको छ । इजरायलले…