काठमाडौं । भारतको हैदराबाद शहरको गुलजार हाउसमा रहेको भवनमा आगलागी हुँदा १७ जनाको ज्यान गएको छ । आज बिहान भवनमा शर्ट सर्किटका कारण आगलागी हुँदा ८ बालबालिकासहित १७ जनाको ज्यान गएको र १० जना घाइते भएका छन् । सबै जनाको धूवाँमा निसासिएर ज्यान गएको र कसैलाई पनि जलनका चोटहरू नदेखिएको खबरमा उल्लेख छ । आगलागीको…