बेइजिङ । चीनले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने इजरायलको योजनाप्रति शुक्रबार ‘गम्भीर चासो’ व्यक्त गर्दै इजरायललाई ‘आफ्ना खतरनाक कार्य तत्काल रोक्न’ आग्रह गरेको छ । “गाजा प्यालेस्टिनी जनताको हो र यो प्यालेस्टिनी भूभागको अविभाज्य भाग हो,” विदेश मन्त्रालयका प्रवक्ताले एएफपीलाई दिएको सन्देशमा भनिएको छ । “गाजामा मानवीय सङ्कट कम गर्न र बन्धकलाई मुक्त गर्नका लागि…