बेइजिङमा भीषण वर्षा र बाढी : ३० जनाको मृत्यु

चीन । चीनको राजधानी बेइजिङमा आएको भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सबैभन्दा बढी मृत्यु बेइजिङको उत्तरी पहाडी जिल्लामा भएको हो, जसमा मियुन जिल्लामा २८ र यानछिङ जिल्लामा २ जनाको ज्यान गएको हो । सप्ताहन्तदेखि शुरु भएको अविरल वर्षा सोमबार आसपासका प्रान्तहरूमा समेत…