जेनेभालाई पुटिन/जेलेन्स्की शिखर सम्मेलन आयोजना गर्न म्याक्रोनको सुझाव

पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले जेनेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबिचको शान्ति शिखर सम्मेलन आयोजना गर्नसक्ने सुझाव दिएका छन् । सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपतिसँग भएको उच्चस्तरीय बैठकपछि म्याक्रोनले जेलेन्स्की–पुटिन शिखर सम्मेलन युरोपमै हुने जानकारी दिएका थिए । फ्रान्सेली समाचार च्यानल ‘एलसीआई’ मा मंगलबार प्रसारित अन्तर्वार्तामा म्याक्रोनले भने, “यो कुनै…