अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली नेताहरुबीच आज वासिङ्टनमा भेटवार्ता हुँदै

काठमाडौं । युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलिन्स्कीबीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै जेलिन्स्कीलाई साथ दिने समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गएको शुक्रवार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ऐतिहासिक भेट गरेका थिए । भेटपछि उहाँले शान्ति…