अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्ने छ : लाभरोभ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच हुन लागेको अलास्का शिखर सम्मेलनमा रुसले आफ्नो स्पष्ट धारणा राख्ने रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन् । उनले भने, “हामीले पहिले नै कुनै योजना बनाएका छैनौँ”, रुसी नेता लाभरोभले अलास्का पुगेपछि रोसिया-२४ टिभी च्यानलसँग भन्नुभयो, “हामीलाई थाहा छ, हामीसँग बहस छ, स्पष्ट र बुझ्न…