दक्षिण सिरियामा भएको हिंसामा झन्डै ६ सय जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स एस.ओ.एच.आरले सार्वजनिक गरेको तथ्यांकमा सिरियाको सुवेदा प्रान्तमा भएको हिंसा चरम क्रूरता ले भरिएको र यस हिंसामा ड्रुज समुदायका मात्रै ३ सय भन्दा बढीले जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्यान…