आर्टिमिस-२ मिसन अन्तरिक्षयान पृथ्वीतर्फ फर्किंदै

काठमाडौं । आर्टिमिस-२ मिसन चन्द्र अभियानअन्तर्गत अन्तरिक्षयान पृथ्वीतर्फ फर्किरहेको नासाले जनाएको छ । सन् १९७२ पछि पहिलो पटक मानवसहितको चन्द्रमातर्फको यो ऐतिहासिक यात्रा १० दिन लामो रहेको छ । अप्रिल १ मा सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् । उनीहरू चन्द्रमाको परिक्रमा गरी पृथ्वीतर्फ फर्किरहेका छन् । अमेरिकी समय अनुसार…