गाजामा खाना खोज्दै गर्दा ७९८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको भनाइ

मे महिनादेखि गाजामा खाना खोज्दै गर्दा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले मे महिनादेखि गाजामा इजरायली सेनाद्वारा खाना खोजिरहेका ७९८ प्यालेस्टिनीहरूको हत्या गरेको खुलासा गरेको हो । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालय (ओएचसीएचआचर) ले मे महिनाको अन्त्यदेखि गाजामा खाना प्राप्त गर्ने प्रयास गर्दा कम्तिमा ७९८ प्यालेस्टिनीहरूको मृत्यु भएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार…