एआई च्याटबटद्वारा हिट्लरको प्रशंसा, फेरि विवादमा मस्क

वासिङ्टन डिसी । एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फर्मको च्याटबट, ग्रोकले एडोल्फ हिट्लरको प्रशंसा गरेपछि ठुलो विवादमा सिर्जना भएको छ । यस विषयमा मस्कले एक्समा स्पष्टीकरण दिँदै ग्रोक ‘प्रयोगकर्ताको आदेशप्रति बढी आज्ञाकारी’ भएको र ‘खुसी पार्न र प्रभावित हुन धेरै उत्सुक’ देखिएको बताएका छन् । उनले यसलाई सुधार गरिरहेको पनि जानकारी दिएका छन् । सामाजिक…