तेलअभिभ । इजरायली सेनाले गाजामा जारी राखेको बमबारी र नाकाबन्दीकै बीच हमासले १० जना इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ । युद्धविरामका लागि निरन्तर प्रयास भइरहे पनि इजरायलको नयाँ नयाँ सर्तका कारण वार्तामा सहमति गर्न कठिन भएको हमासको भनाइ छ । कतार र अमेरिकाको मध्यस्थतामा कतारको राजधानी दोहामा जारी वार्तामा हमासको अझै केही मुख्य…