अस्ट्रेलियामा आमचुनावको उत्साह बढ्दो

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो ‘मे’ ३ तारिखमा सङ्घीय चुनाव हुने घोषणा गरेका छन् । जनमत सर्वेक्षणले अस्ट्रेलियाका प्रमुख राजनीतिक दलहरू प्रधानमन्त्री अल्बानीजको लेबर पार्टी र विपक्षी लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखाएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री अल्बानीजको लेबर पार्टीसँग अहिले थोरै बहुमत छ । दुवै प्रमुख राजनीतिक दलहरूले स्वतन्त्र सांसदहरू वा…