तेलअभिभ । इजरायल र हमासका प्रतिनिधिहरुबीच कतारमा गाजा युद्धविराम गर्ने विषयमा अनौपचारिक वार्ता शुरु भएको छ । हमाससँगको वार्तालाई मूर्तरुप दिन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न वासिङ्टन गएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आज हुने वार्तापछि गाजामा रहेका थप इजरायली बन्धकको रिहाई र युद्धविरामका विषय सम्झौता…