इरानले रुस पठायो विशेष दूत, पुटिनले देलान् ‘ब्रह्मास्त्र’

हिजो आइतबार अमेरिकी बमवर्षक विमानहरूले इरानमाथि गरेको आक्रमणको रूसले कडा निन्दा गरेको छ । यसलाई संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भनेको छ । रूसी विदेश मन्त्रालयले भन्यो, ‘मिसाइल र बमले सार्वभौम देशमाथि आक्रमण गर्नु गैरजिम्मेवारपूर्ण हो ।’ यो आक्रमणलाई मध्यनजर गरेर इरान अब विश्वमा आफ्ना साथीको खोजिमा निस्केको छ । यतिबेला इरानी…